प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुन तस्करीसँग उठबस

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल विवादमा तानिएका छन् । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को महासभामा सहभागी हुन युनाईटेड अरब इमिरेटस (युएई)को दुबईमा पुगेका महानिरीक्षक खनालले सुन तस्करी प्रकरणमा उच्च अदालत बिराटनगरमा मुद्दा बिचाराधीन रहेका अभियुक्तहरुसँग भेट गरेसँगै उनी विवादमा तानिएका हुन् । मंसिर २ देखि ५ गतेसम्म भएको इन्टरपोलको ८७औं महासभामा सहभागी हुन दुबई पुगेका … Continue reading प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सुन तस्करीसँग उठबस